पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।
जिल्ला अदालत काठमाडौँले खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र अनुसार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.