पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

Artha Kendra Artha Kendra
शनिबार, १४ चैत २०८२, ६:३६ AM
फन्ट
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.