गृहमन्त्रीमा सुधन गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्।

Artha Kendra Artha Kendra
शुक्रबार, १३ चैत २०८२, १०:४२ AM
फन्ट
गृहमन्त्रीमा सुधन गुरुङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्‍मा गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो। उनी जेन–जी आन्दोलनबाट उदाएका युवा नेताका रूपमा चिनिन्छन्।

गोरखा–१ बाट निर्वाचित गुरुङ भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रशासनिक सुधारका एजेन्डा लिएर अघि बढ्दै आएका छन्। उनको नियुक्तिसँगै गृह प्रशासनमा सुधार हुने अपेक्षा गरिएको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.