काठमाडौँ- ६ बाट रास्वपाका शिशिर खनाल विजयी
काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल विजयी भएका छन् ।
खनालले २७ हजार ७११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रमा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.