सर्लाही-४ मा काँग्रेस सभापति गगन शुरुवातमै पछि परे, अमरेश अगाडी

सर्लाही-४ मा काँग्रेस सभापति गगन थापा पछि परेका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २२ फाल्गुण २०८२, ११:५२ AM
फन्ट
सर्लाही-४ मा काँग्रेस सभापति गगन शुरुवातमै पछि परे, अमरेश अगाडी

काठमाडौँ । सर्लाही-४ मा काँग्रेस सभापति गगन थापा पछि परेका छन् ।

यस क्षेत्रमा ३०६९ मत गणना हुदा रास्वपाका अमरेश कुमार सिंहले १९०८ मत प्राप्त गर्दै शुरुवाती अग्रता हासिल गरेका छन् ।

त्यस्तै गगन थापाले ५३६ मत प्राप्त गरेका छन् भने नेकपाका राज्निस रायले ३६९ मत प्राप्त गरेका  छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.