काठमाडौँ- १ बाट रास्वपाकी रन्जु न्यौपाने विजयी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने विजयी भएकी छन् । काठमाडौँका क्षेत्र नम्बर १ बाट रन्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् ।
त्यस्तै यस क्षेत्रमा राप्रपाका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन राज रेग्मीले १ हजार ६१८ र नेकपाकी मेनुका भण्डारीले २०१ मत पाप्त गरेकी छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.