रुपन्देही- २ मा रास्वपाका सुलभको ५ हजारभन्दा बढी मतको अग्रता
बुटवल । रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलले फराकिलो अन्तरको अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार सुलभले ७ हजार १४८ मत प्राप्त गरेका छन् । उनी एमालेका विष्णु पौडेल भन्दा ५ हजार ४८९ मतले अगाडी रहेका छन् ।
त्यस्तै नेकपा एमालेका विष्णु पौडेलले १६५९ र नेपाली काँग्रेसका चुन्न प्रसाद शर्माले ७३४ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपाका सुभाष पाण्डेले ३१६ मत प्राप्त गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.