डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २२ माघ २०८२, ११:० AM
फन्ट
डा. बाबुराम भट्टराईलाई पितृशोक

२२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

डा. भट्टराईका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज बिहान निधन भएको उनको सचिवालयले जानकारी दिएको हो ।

भट्टराईको आज बिहान ११ बजे पशुपतिस्थित विद्युत् शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.