युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा

युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा भएका छन् ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ माघ २०८२, १२:३८ PM
फन्ट
युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा

१५ माघ, काठमाडौं । युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा भएका छन् ।

मंगलबार पक्राउ परेका सफललाई एक दिन हिरासतमा राखेर हाजिरी जमानीमा बुधबार साँझ छोडिएको हो ।

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका थिए ।

महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको थियो ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.