निर्वाचन आयोगले सोध्यो बालेन शाहलाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो बालेन शाहलाई स्पष्टीकरण

Artha Kendra Artha Kendra
मंगलबार, १३ माघ २०८२, १२:२९ PM
फन्ट
निर्वाचन आयोगले सोध्यो बालेन शाहलाई स्पष्टीकरण

१३ माघ, काठमाडौं ।  निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार उठेका छन्। बालेनलाई तीन दिनभित्र स्पष्टीकरणको जबाफ दिन भनिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.