लगानीकर्ता मोडिए फाइनान्स सेक्टरमा , फाइनान्स सबइन्डेक्समा ७ प्रतिशतको उछाल !!!!!!
आज बुधबार दिवा १ बजे ३५ मिनेट जाँदा सम्म फाइनान्स सेक्टरमा ६ प्रतिशतको बढोत्तरी भएको छ । लगानीकर्ताहरु हाइड्रो सेक्टरमा प्रोफिट बुक गरेर बिस्तारै फाइनान्स सेक्टरमा झुमिएका देखिन्छन । सम्पुर्ण नप्सेमा करिब २ अर्व ५० करोडको कारोबार भइरहदाँ फाइनान्स सेक्टरमा करिब ६० करोड कारोबार भयको छ । अधिकाशं फाइनान्स कम्पनिहरु टप गेनरमा रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.