रविलाई धक्का, पर्सा जिल्ला अदालतले माग्यो एक करोड धरौटी

मंगलबार, ६ माघ २०८२, ३:३४ PM
post-image

पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा १ करोड धरौटी माग गरेको छ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो। रवि अदालतमा हाजिर भएर चितवन २ मा मनोनयनमा जाने तयारीमा थिएI

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}