केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

मंगलबार, ६ माघ २०८२, ३:१३ PM
post-image

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। ओली यसअघि पनि यही निर्वाचन क्षेत्रमा विजयी भइसकेका छन्।

यसै क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गरेका छन्। शाहले काठमाडौंको मेयर पदबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}