JOSHI हाइड्रो पावरमा चलखेलको आशंका, बजार घट्दा पनि किन भैरहेको छ अत्यधिक कारोबार?
पछिल्लो समय लगातार बढीरहेको जोसी हाइड्रो पावरमा चलखेल भएको देखिन थालेको छ । समग्र सेयर बजार घटिरहेको समयमा पनि दिनहु जसो टप गेनरमा कारोबार भइरहेको छ ।
१० हजार देखी २० हजार कित्ता औसतमा कारोबार भइरहेको जोसी हाइड्रो पावरमा विगत केही दीन देखी १ लाख दखी २ लाख कित्ता कारोबार भइरहेको छ ।
जोसी हाइड्रो पावरको इपीएस ऋणात्मक रहेको छ भने बुक भ्यालु ८४ पोइन्ट ५७ रहेको छ । चुत्ता पुँजी ३७ करोड १४ लाख रहेको सो कम्पनिको सेयरको मात्रा कम रहेको हुनाले कारोबारीहरुले चलखेल गरेको देखीन्छ ।
आधारभुत रुपमा निकै नै कमजोर रहेको सो कम्पनिमा लगानिकर्ताले सजग भई लगानि गर्नु राम्रो हुनेछ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.