झापा–५ मा बालेनको उम्मेदवारी दर्ता
दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
बालेनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन् ।
हजारौं समर्थकका निर्वाचन कार्यालय पुगेका बालेनको प्रतिष्पर्धा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भएको छ ।
रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेका बालेन झापा-५ मा चुनाव लड्न पुगेपछि यस चुनावको इपिसेन्टर झापा बनेको छ ।
यस क्षेत्रमा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.