कमल सुवेदीलाई रास्वपाको दाङ–३ बाट टिकट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कमल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, ५ माघ २०८२, २:१४ PM
फन्ट
कमल सुवेदीलाई रास्वपाको दाङ–३ बाट टिकट

काठमाडौं, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कमल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पनि सुवेदीले सोही क्षेत्रबाट रास्वपाको तर्फबाट निर्वाचन लडेका थिए।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा दाङ–३ बाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ३६,९११ मतसहित विजय हासिल गरेका थिए। नेकपा एमालेकी उम्मेदवार कोमल ओली २९,०९१ मतसहित दोस्रो स्थानमा रहँदा रास्वपाका उम्मेदवार कमल सुवेदी १५,३२६ मत प्राप्त गर्दै तेस्रो स्थानमा थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.