स्वागत नेपाल राप्रपामा प्रवेश, झापा–२ बाट उम्मेदवारी दिने तयारी

कानुन व्यवसायी स्वागत नेपाल राप्रपामा प्रवेश गरी झापा–२ बाट चुनाव लड्ने तयारीमा छन्

Artha Kendra Artha Kendra
सोमबार, ५ माघ २०८२, २:३ PM
फन्ट
स्वागत नेपाल राप्रपामा प्रवेश, झापा–२ बाट उम्मेदवारी दिने तयारी

५ माघ, काठमाडौं । कानुन व्यवसायी स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

नेपालले अब झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.