पूर्णबहादुर खड्काको प्रतिक्रिया- आयोगले षड्यन्त्रपूर्ण निर्णय गर्यो, हामी मान्दैनौं
२ माघ, काठमाडौं । पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय नमान्ने बताएका छन् ।
काँग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पाएपछि खड्काले प्रतिक्रिया दिदै संबिधान, दल सम्बन्धि ऐन र विधान विपरित आयोगको निर्णय गाएको भन्दै आयोगले षड्यन्त्रपूर्ण निर्णय गरेको आरोप लागएका छन् ।
उनले भने- 'हामी वैधानिक र राजनीतिक लडाई लड्छौं । यो निर्णय धेरै अगाडी सेटिंग भएको भन्ने कुरा आएको थियो र अहिले सोहि अनुसार आएको छ । आयोगले आधिकारीक र कानुनी रुपमा एक पटक नबोलाएर निर्णय गरेको छ । प्रक्रिया र कानुनी रुपमा यो अवैधानिक छ । हामी यसलाई खारेज गर्छौं ।'
उनले आफुहरुको आशंका अनुसार नै षड्यन्त्रपुर्वक निर्णय आएको बताए । खड्काले यो निर्णय अमान्य भएको बताए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.