काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेको राजीनामा

काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २ माघ २०८२, ३:२१ PM
फन्ट
काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेको राजीनामा

२ माघ, काठमाडौं ।  काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा काठमाडौँ -४ बाट उम्मेदवारी दिने चर्चा रहेको छ । मेयर बालेन शाहले राजीनामा दिने भएपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.