रास्वपा नेता प्रकाश चन्द्र परियारको गाडी गोरखामा तोडफोड

शुक्रबार, २ माघ २०८२, २:२८ PM
post-image

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता प्रकाश चन्द्र परियारको गाडी गोरखामा तोडफोड भएको छ ।

गोरखाको भीमसेन थापा- ३ मा भेलाको लागि पुगेका केन्द्रीय सदस्य परियारको गाडी गए राती पार्किङ गरेको स्थानमा तोडफोड भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले घटनाको अनुसन्धानको लागि स्थानीय प्रहरीहरूबाट सहयोग मागिएको बताउदै गैरराजनितिक र अपराधिक कार्यको रास्वपाले विरोध अग्रने बताएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}