सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, २ माघ २०८२, ११:१० AM
फन्ट
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

२ माघ, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ७ सयले बढेर तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले बढेर तोलाको ५६४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५४८५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.