प्रचण्ड भारत प्रस्थान
२० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । प्रचण्ड आइतबार नेपाल एयरलायन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम' मा सहभागी हुन प्रचण्ड भारत गएको उनको सचिवालयले जानकारी दिएको छ । उनी सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.