सरकारसँग डा. निकोलस भुसाल र हरिश विष्टको ६ बुँदे सहमति, अनसन तोडियो
१८ पुस, काठमाडौं । सरकार र अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिपछि अनसनको ११औँ दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएर अनसन तोडाएकी छन् ।
सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.