शंकर पोखरेलको प्रश्न- गैरदलीय सरकारका मन्त्रीले राजीनामा नदिई दलको उपसभापति बनाउनु कति उचित हो ?
१५ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङ मन्त्री पदमा रहेर रास्वपाको उपसभापति बनेको प्रतिप्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ? भन्दै प्रश्न गरेका हुन् ।
सोमबार कुलमानलाई रास्वपाको उपाध्यक्ष बनाउदै उज्यालो नेपाल पार्टी रास्वपामा विलयको सम्झौता भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.