चिलिमे जलविद्युतको लाभांश घोषणा: बोनस र नगद कति?

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ

Artha Kendra Artha Kendra
बुधबार, ९ पुष २०८२, ११:४८ AM
फन्ट
चिलिमे जलविद्युतको लाभांश घोषणा: बोनस र नगद कति?

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ। पुस ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हालको चुक्ता पुँजीका आधारमा ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ। लाभांश वितरणका लागि पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने तथा पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.