रवि लामिछानेलाई भैरहवा लगिदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, ४ पुष २०८२, १२:३२ PM
फन्ट
रवि लामिछानेलाई भैरहवा लगिदै

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेलाई हवाई उडानमाफर्त भैरहवा लैजान केहीबेर अघि विमानस्थल पुर्याइएको छ । 

विहिबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपनि आज लामिछानेलाई भैरहवा पुर्याएपछि जिल्ला अदालत रुपन्देहीमा पेश गरिदैछ । अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.