रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ३ पुष २०८२, ४:५८ PM
फन्ट
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको  आदेश

३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ।

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई धरौटी स्वीकार गरी थुनामुक्त गर्न आदेश दिएको हो। अदालतका अनुसार धरौटीबापत २ करोड ६८ लाख रुपैयाँ जमानत रकम तोकिएको छ। उक्त रकम दाखिला गरेपछि उनलाई रिहा गरिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.