एमाले महासचिवमा शंकर पोखरेल विजयी

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । 

Artha Kendra Artha Kendra
बिहिबार, ३ पुष २०८२, १:२५ PM
फन्ट
एमाले महासचिवमा शंकर पोखरेल विजयी

३ पुस, काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । 

मतगणना अपडेट अनुसार महाचिवमा पोखरेलले १२२८ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् । 

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.