एमाले अध्यक्षमा केपी ओली विजयी

नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । 

Artha Kendra Artha Kendra
बिहिबार, ३ पुष २०८२, १:२४ PM
फन्ट
एमाले अध्यक्षमा केपी ओली विजयी

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । 

मतगणना अपडेट अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओलीलाई करिब ७५ प्रतिशत प्रतिनिधिले मत दिएका छन् । 

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.