नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा 'एकता सन्देश सभा' गर्ने

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, २२ मंसिर २०८२, २:३ PM
फन्ट
नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा 'एकता सन्देश सभा' गर्ने

२२ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा  भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.