जनार्दन शर्मालाई गृह जिल्लामा कालो झण्डा
बुटवल । जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पुर्वमा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झन्डा देखाएका छन्
जनार्दनलाई रुकुमको सल्ले एयरपोर्टमा युवाहरुले कालो झण्डा देखाएर विरोध गरेका थिए । जनार्दन रुकुम पुगेको बेला पार्टी फुटाएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
जनार्दन शर्मा नेकपा माओवादी केन्द्रबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका छन् भने माओवादीले विभिन्न दलसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.