लगातार घट्यो सुनको भाउ, कतिमा हुदैछ आज कारोवार ?
सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ ।
हिजो (सोमबार) प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको सुन आज घटेर प्रतितोला १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
तेजाबी सुन पनि प्रतितोला रु.५०० ले घटेर १ लाख १७ हजार ४५० रुपैयाँमा रहेको छ ।
चाँदीको मूल्यपनि रु १५ ले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा रहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.