सुनको मूल्यमा आज गिरावट, कतिमा हुदैछ कारोवार

सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँ घटेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, २२ माघ २०८०, १:५४ PM
फन्ट
सुनको मूल्यमा आज गिरावट, कतिमा हुदैछ कारोवार

सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँ घटेको छ ।

हिजो (आइतबार) प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको सुन आज घटेर प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुन पनि प्रतितोला रु.४०० ले घटेर १ लाख १७ हजार ९५० रुपैयाँमा रहेको छ ।

चाँदीको मूल्यपनि रु ५ ले  घटेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.