निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक
२७ कात्तिक, काठमाडौं । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र आयोगको स्वीकृत बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने निर्णय गरेको आयोगक सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन् ।
खापुङको ३० बर्षे सेवा अवधिक कारण गएरति १२ बजेदेखि कार्यकाल सकिएको थियो ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.