विप्लव नेतृत्वको नेकपाको आज काठमाडौँमा जनप्रदर्शन
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।
बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ ।
आज सुन्धाराबाट मध्याह्न १२ बजे प्रदर्शन सुरु गरेर भृकुटीमण्डपमा पुगी जनसभामा परिणत हुने पार्टीले जनाएको छ । जनसभालाई पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.