सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का : शीतलनिवासमा सहमति, प्रतिनिधि सभा विघटनको तयारी

प्रमुख दलहरूबीच सहमति जुट्दै प्रतिनिधि सभा विघटनको तयारी सुरु भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २७ भदौ २०८२, ७:३३ PM
फन्ट
सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का : शीतलनिवासमा सहमति, प्रतिनिधि सभा विघटनको तयारी

काठमाडौं, भदौ २७ — नेपालको राजनीतिक परिदृश्यमा आज एक निर्णायक मोड आएको छ। शीतलनिवासमा दिनभर चलेको छलफलपछि प्रमुख दलहरूबीच सहमति जुट्दै प्रतिनिधि सभा विघटनको तयारी सुरु भएको छ। सोही निर्णयसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीको रूपमा शपथ गराउने तयारी भइरहेको छ। राष्ट्रपतिको सक्रियतामा भएको यो सहमति पछिल्लो समयको राजनीतिक अस्थिरता र जनदबाबको प्रत्यक्ष परिणाम मानिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.