पुरातत्व विभागको संरक्षण गर्दै प्रदर्शनकारीको आह्वान: “यो हाम्रो इतिहास हो”

राजधानीमा जारी जेन-जी आन्दोलनको दोस्रो दिन, प्रदर्शनकारीहरूले रामशाहपथस्थित पुरातत्व विभागको संरक्षण गरेका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ५:२३ PM
फन्ट
पुरातत्व विभागको संरक्षण गर्दै प्रदर्शनकारीको आह्वान: “यो हाम्रो इतिहास हो”

काठमाडौं, २४ भदौ — राजधानीमा जारी जेन-जी आन्दोलनको दोस्रो दिन, प्रदर्शनकारीहरूले रामशाहपथस्थित पुरातत्व विभागको संरक्षण गरेका छन्। संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संरचनामा आगजनी भइरहँदा, पुरातत्व विभाग परिसरमा प्रदर्शनकारीहरू “हाम्रो इतिहासको रक्षा गरौं” भन्ने प्लेकार्डसहित शान्तिपूर्ण रूपमा उभिएका थिए।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.