साताको चौथो दिन पनि नेप्से ओरालो, कारोबार रकममा सुधार

साताको चौथो कारोबार दिन आज पनि नेप्से परिसूचक घटेर बन्द भएको छ।

Artha Kendra Artha Kendra
बुधबार, १८ भदौ २०८२, ४:४८ PM
फन्ट
साताको चौथो दिन पनि नेप्से ओरालो, कारोबार रकममा सुधार

साताको चौथो कारोबार दिन आज पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार घटेको नेप्से आज पनि ओरालो लागेको हो। आज नेप्से परिसूचक १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा झरेको छ।  नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ। 

अघिल्लो कारोबार दिन ४ अर्ब ४३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.