सुन र चाँदीको मूल्य बढ्याे
भदौ ५ गते, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले बढेर १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँ बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.