सुनको मूल्य बढ्दा चादीको घट्यो

बिहिबार, १८ माघ २०८०, २:५२ PM
post-image

सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

हिजो (बुधबार) प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँ रहेको सुन आज प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुन भने प्रतितोला रु.१०५० को वृद्धि भइ १ लाख १९ हजार २ सय रुपैयाँ रहेको छ ।

चाँदीको मूल्यभने रु १० ले  घटेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}