विदेशी भ्रमणका लागि नेपालीले लैजान पाउने रकमको सीमा ३ हजार डलर कायम

विदेश भ्रमणमा लैजान पाउने रकमको सीमा बढाइयो।

Artha Kendra Artha Kendra
शुक्रबार, २७ असार २०८२, १:५३ PM
फन्ट
विदेशी भ्रमणका लागि नेपालीले लैजान पाउने रकमको सीमा ३ हजार डलर कायम

काठमाडौं, २७ असार।  विदेश भ्रमणमा लैजान पाउने रकमको सीमा बढाइयो।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिअनुसार, भारत बाहेक अन्य देश जाने नेपालीले लैजान पाउने रकम ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यसबारे घोषणा गरेका हुन्। हाल यो सीमा २ हजार ५ सय डलर थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.