भ्रष्टचारको मुद्दामा बयान दिन पुर्व मन्त्री बस्नेत बिशेष अदालतमा
काठमाडौं, १५ असार । भ्रष्टचारको मुद्दा पछि निलम्बित भएका नेपाली कांग्रेसका सांसद मोहन बस्नेत अदालतमा हाजिर भएका छन् ।
बिशेष अदालतमा उपस्थित भएका पुर्व मन्त्री बस्नेतसँग बयान सुरू भएको छ । उनलाई थुनामा पठाउने कि धरौटीमा छाडने भन्ने निर्णय पनि आजै हुने जनाइएको छ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बस्नेतको बयान सुरु भएको हो। बयान सकिए पछि आजै उनी विरुद्ध आज थुनछेक बहस हुनेछ ।
तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीबिरूद्द मुद्दा चलाएको हो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.