वृद्ध भत्ता पाउन अब ७० बर्ष पुग्नु पर्ने

बिहिबार, १५ जेठ २०८२, ६:४ PM
post-image

काठमाडौं, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ता पाउने उमेर हद बढाउने निर्णय गरेको छ। अबदेखि ७० वर्ष पुगेका जेष्ठ नागरिकले मात्र यो भत्ता पाउने व्यवस्था लागू हुने भएको छ।

अहिलेसम्म ६८ वर्ष पार गरेका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो। तर, आगामी आर्थिक वर्ष २०८२/०८३ देखि यो उमेर सीमा दुई वर्षले बढाएर ७० वर्ष पुर्‍याइएको हो।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}