तलब नबढेपनि सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार पुग्यो

सरकारले यस आर्थिक वर्षमा सरकारी कर्मचारीको तलब वृद्धि नगरेको भए पनि महँगी भत्ता भने बढाएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ जेठ २०८२, ५:३४ PM
फन्ट
तलब नबढेपनि सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार पुग्यो

काठमाडौं, १५ बैशाख ।सरकारले तलब नबढाए पनि सरकारी कर्मचारीको महँगी भत्ता ३ हजारले वृद्धि गरी मासिक ५ हजार पुर्‍याएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत अभावका कारण तलब बढाउन नसकेको बताए। तीन वर्षपछि तलब बढ्ने अपेक्षा थियो, तर हाललाई महँगी भत्तामात्रै वृद्धि गरिएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.