स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न १० अर्ब रुपैयाँ बजेट

बिहिबार, १५ जेठ २०८२, ४:५८ PM
post-image

काठमाडौं, १५ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न १० अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

संघीय संसदको संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

 साथै, उनले हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई यही आर्थिक वर्षमै समाधान गरिने व्यवस्था मिलाइने बताएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}