उर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट विनियोजन

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ जेठ २०८२, ४:३९ PM
फन्ट
उर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट विनियोजन

काठमाडौं, १५ बैशाख । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.