शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब बजेट विनियोजन

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँको बजेट छुट्याएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ जेठ २०८२, ४:३६ PM
फन्ट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब बजेट  विनियोजन

काठमाडौं, १५ बैशाख । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँको बजेट छुट्याएको छ ।

 अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै मन्त्रालयका प्राथमिक कार्यक्रमहरूका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.