स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमै कर्जा, ७३ करोड बजेट
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअपलाई प्रोत्साहन गर्न ७३ करोड बजेट विनियोजन गरिएको जानकारी दिँदै नवप्रवर्तनमा आधारित जेन-जी पुस्ताका स्टार्टअपलाई प्राथमिकता दिने घोषणा गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.