सुनको मुल्य सामान्य घटयो

आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। 

Artha Kendra Artha Kendra
मंगलबार, १३ जेठ २०८२, ११:२ AM
फन्ट
सुनको मुल्य सामान्य घटयो

काठमाडौं, १३ जेठ । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। 

आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो ।

उता, हिजो चाँदीको मुल्य प्रति तोला २  हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.