रवि लामिछाने थुनामुक्त नहुने सर्वोच्चको निर्णय, उच्च अदालतको आदेश सदर

सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गर्दै थुनामुक्त गर्न माग गरिएको उनकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ९ जेठ २०८२, ८:५४ PM
फन्ट
रवि लामिछाने थुनामुक्त नहुने सर्वोच्चको निर्णय, उच्च अदालतको आदेश सदर

काठमाडौँ, ९ जेठ । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गर्दै थुनामुक्त गर्न माग गरिएको उनकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ।

अब सुप्रिम सहकारी ठगी मुद्दा जिल्ला अदालत रुपन्देहीमा टुंगो नलागेसम्म लामिछाने थुनामै रहनेछन्। अदालतले सफाइ दिएपछि मात्र उनी थुनामुक्त हुन सक्नेछन, त्यो बेला अन्य मुद्दाहरूबाट पनि सफाइ पाएको हुनुपर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.